नेपाल–चीन सीमा: पिल्लर नम्बर १ मा प्रहरीको गस्ती

दार्चुला । नेपाल–चीन सीमा स्तम्भ नम्बर १ (पिल्लर) मा नेपाल प्रहरीको गस्ती टोली पुगेको छ । दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित ईलाका प्रहरी कार्यालय तिंकरबाट खटी गएको प्रहरी टोली नेपाल–चीन सीमा क्षेत्र १ नम्बर पिल्लर पुगेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुला मातहत रहेको ईलाका प्रहरी चौकी तिंकरका इन्चार्ज प्रहरी नायव निरीक्षक हर्क सिंह महताको कमाण्डमा … Continue reading नेपाल–चीन सीमा: पिल्लर नम्बर १ मा प्रहरीको गस्ती